द्वन्द्वपीडितको माग पूरा नभएको भन्दै बानेश्वरमा प्रदर्शन [फोटो फिचर]

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १२ : ४८
द्वन्द्वपीडितको माग पूरा नभएको भन्दै बानेश्वरमा प्रदर्शन [फोटो फिचर]

काठमाडौं  ।द्वन्द्व पीडितको माग पूरा नभएको भन्दै  बानेश्वरमा विरोध प्रदर्शन गरिएको छ ।

पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, घाइते तथा अपाङ्ग सुरक्षाकर्मी संघ, द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संघ, एकल महिला तथा घाइते परिवार समूह, अमर प्रहरी एकल महिला संघ र सशस्त्र प्रहरीसँग आबद्ध संघ संस्थाको संयुक्त आयोजनामा सरकारले बनाउन लागेको कानुनमा द्वन्द्व पीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै बानेश्वरमा  विरोध प्रदर्शन गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस