सुनितीको तीज गीत ‘सुन न संगी हो सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ११ : ४३
सुनितीको तीज गीत ‘सुन न संगी हो सार्वजनिक

काठमाडौं  । गायीका सुनिती कार्कीको स्वरमा नयाँ तीज गीत ‘सुन न संगी हो’ सार्वजनिक भएको छ ।यस गीतलाई केही दिनअघि युट्युब च्यानल ओएसआर डिजिटलले सार्वजनिक गरेको हो । गीतमा अशोक गुरुङको शब्द छ भने सुबास भुसालले संगीत दिएका छन् । 

गीतको भिडियोमा स्मारिका दाहाल लगायतले फिचरिङ गरेका छन् । गीतलाई युट्युबमा समाचार बनाउँदासम्म ३९ हजार ७ सयभन्दा बढीपटक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस