काठमाडौं । चीनले ताइवान जलसन्धिमा सैन्य अभ्यास गरेपछि ताइवानले पनि अभ्यास गर्ने भएको छ ।
अभ्यासमा लाइभ फायरआर्टिलरी समेत उपयोग गरिनेछ । मंगलवार र बिहीवार ताइवान टापुको दक्षिणतर्फ रहेको पिङटुङ काउन्टीमा अभ्यास गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १६ : ३१
लेखकबाट थप