अर्थमन्त्री प्रकरण

जनार्दन शर्मालाई सफाइ दिएको प्रतिवेदन संसदमा पेश (पूर्ण पाठसहित)

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १५ : ३०
जनार्दन शर्मालाई सफाइ दिएको प्रतिवेदन संसदमा पेश (पूर्ण पाठसहित)

काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले सभामुख अग्निप्रसाद सापकोट समक्ष प्रतिवेदन बुझाएको छ। असार २२ गठित छानबिन समितिले १७ दिन अध्ययन अनुसन्धान गरेपछि शुक्रबार प्रतिवेदन बुझाएको हो।

सभामुखलाई प्रतिवेदन बुझाएसँगै जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले संसदमा पेश गरको छन्। छानबिन समितिले करका दर हेरफेर गर्न अर्थमन्त्री जनार्दन शर्माले बाह्य व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश नगराएको निष्कर्ष निकालेको छ।

पर्याप्त अध्ययन छानबिन विनै समितिले निकालको निष्कर्षमा शर्मा निर्दोष रहेको ठहर गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस