काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि आज पुनः बसेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको केन्द्रीय समिति बैठक सर्यो
दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस–एमालेको सोचलाई उपचुनावले खण्डित गर्यो: माओवादी केन्द्र
माओवादी स्थायी समिति बैठक स्थगित
कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न- रवि लामिछानेसँग किन तर्सिएको ?
बीआरआई नेपालको हितमा छ : प्रचण्ड
सरकार परिवर्तन गर्ने खेलमा माओवादी केन्द्र छैनः प्रचण्ड