काठमाडौं । तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटक पटक सत्तारोहण गरे ।
पछिल्लोपटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा सामेल भएका उनको दलको सधैंभरिको मुद्दा 'मधेस' नै रह्यो ।
संविधानसभाको पहिलो निर्वाचनपछि सत्तारोहण गर्दा पहिलो र दोस्रो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गराउने जिम्मेवारी उनको काँधमा थियो ।
अहिले संशोधनमार्फत मधेसी जनताको अधिकार सुनिश्चित गराउने दायित्व उनिमाथि छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ जेठ २०७५, ०८ : २३
लेखकबाट थप