काठमाडौं ।नेकपा एकीकृत समाजवादीकी सांसद् समिना हुसेनले मंहगीले जनताको ढाड सेकिएको मात्रै नभइ, ढाड नै भाँचिएको बताएकी छिन्।बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै हुसेनले श्रमिक र निम्न आय भएका वर्गहरूको चुल्हो नबल्ने स्थितिलाई ध्यानमा राख्न माग गरिन्।
‘पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो कम गर्दै जनजीवन सहज बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १३ : ४१
लेखकबाट थप