काठमाडौं । नेपालस्थित अमेरिकाको दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको छ ।
मंगलबार दूतावासले एसपीपीमा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको हो । तर कुनै देशबाट माग भएमा सामेल गराउने दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनस्थित अमेरिकी दूतावास बन्द, रुसले ठुलो आक्रमण गर्ने आशंका