निसन्तानको कारक बन्दै 'वैदेशिक रोजगारी'

पत्रपत्रिकाबाट

मंगलबार, ०८ जेठ २०७५, ०८ : ०८
निसन्तानको कारक बन्दै 'वैदेशिक रोजगारी'

सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो । विदेशमा काम गर्ने उनी बिहे भएकाो पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् । बिहेको दुइ महिनामै उनी वैदेशिक रोगारीका लागि कतार गए ।

पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के । कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ ।

यसपटक अलि लामो  विदामा घर आएका उनी सन्तन नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस