राहदानी र भिसा स्टिकरको राजस्वमा अनियमितता

पत्रपत्रिकाबाट

मंगलबार, ०८ जेठ २०७५, ०८ : ०६
राहदानी र भिसा स्टिकरको राजस्वमा अनियमितता

परराष्ट्र मन्त्रालय तथा त्यसअन्र्तगतका कुटनीतिक नियोगबाट जारी भएका राहदानी तथा भिसा स्टिकर शुल्कमा अनियमितता देखिएको छ । राहदानी शुल्कको ५० करोड ८९ लख गरी कुल राजस्व ९३ करोड ८४ लाख रुपैयाँ संकलन भएपति राजस्व विवरणसम्बन्धी मास्केबारीमा त्यसअनुसारको रकम दाखिला नभएको हो ।

आर्थिक हिसाव पारदर्शि नराखेकोप्रति महालेखा परीक्षकको कार्यलय र महालेखा नियन्त्रयणको कार्यालयले परराष्ट्र मन्त्रालयलयलाई सचेत गराएका छन् ।, आजको करोवार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस