काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रले गरेको गठबन्धनको निर्णय नमान्ने भन्दै उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ।
आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार नेपालगञ्जमा बसेको जिल्ला कमिटीकाे बैठकले उक्त निर्णय गरेको हो।केन्द्रीय निर्णय अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने गरी गठबन्धन गरिएको छ।
यस्तो निर्णय बाहिर आउने बित्तिकै जसपाले विद्रोह सुरु गरेको थियो। जिल्ला सचिव राजेन्द्र विकले केन्द्रीय सदस्य नमान्ने निर्णय भएको जानकारी दिएउनका अनुसार, २४ घण्टाभित्र निर्णय सच्याउन केन्द्रलाई अल्टिमेटम दिइएको छ।
जसपाले केन्द्रले निर्णय नसच्याए अर्कै चुनाव चिन्ह लिएर भए पनि मेयर र उपमेयरमा चुनाव लड्ने बताएको छ।
जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा भएको बैठकमा पूर्वमन्त्री एवं क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राई, केन्द्रीय सदस्यहरूमा अजय श्रीवास्तव, हिक्मत विक, बाबु खाँ पठान र राजकुमार यादव तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहको उपस्थिति रहेको थियो।
केन्द्रको निर्णयलाई माओवादी केन्द्रले पनि आपत्ति जनाएको छ।जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रले गरेको गठबन्धनको निर्णय नमान्ने भन्दै उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ।
आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार नेपालगञ्जमा बसेको जिल्ला कमिटीकाे बैकेन्द्रीय निर्णय अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने गरी गठबन्धन गरिएको छ।
यस्तो निर्णय बाहिर आउने बित्तिकै जसपाले विद्रोह सुरु गरेको थियो। जिल्ला सचिव राजेन्द्र विकले केन्द्रीय सदस्य नमान्ने निर्णय भएको जानकारी दिए।
जसपाले केन्द्रले निर्णय नसच्याए अर्कै चुनाव चिन्ह लिएर भए पनि मेयर र उपमेयरमा चुनाव लड्ने बताएको छ।
जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा भएको बैठकमा पूर्वमन्त्री एवं क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राई, केन्द्रीय सदस्यहरूमा अजय श्रीवास्तव, हिक्मत विक, बाबु खाँ पठान र राजकुमार यादव तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहको उपस्थिति रहेको थियो।
केन्द्रको निर्णयलाई माओवादी केन्द्रले पनि आपत्ति जनाएको छ।
जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रले गरेको गठबन्धनको निर्णय नमान्ने भन्दै उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ।
आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार नेपालगञ्जमा बसेको जिल्ला कमिटीकाे बैठकले उक्त निर्णय गरेको हो।केन्द्रीय निर्णय अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने गरी गठबन्धन गरिएको छ।
यस्तो निर्णय बाहिर आउने बित्तिकै जसपाले विद्रोह सुरु गरेको थियो। जिल्ला सचिव राजेन्द्र विकले केन्द्रीय सदस्य नमान्ने निर्णय भएको जानकारी उनका अनुसार, २४ घण्टाभित्र निर्णय सच्याउन केन्द्रलाई अल्टिमेटम दिइएको छ।
जसपाले केन्द्रले निर्णय नसच्याए अर्कै चुनाव चिन्ह लिएर भए पनि मेयर र उपमेयरमा चुनाव लड्ने बताएको छ।
जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा भएको बैठकमा पूर्वमन्त्री एवं क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राई, केन्द्रीय सदस्यहरूमा अजय श्रीवास्तव, हिक्मत विक, बाबु खाँ पठान र राजकुमार यादव तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहको उपस्थिति रहेको थियो।
केन्द्रको निर्णयलाई माओवादी केन्द्रले पनि आपत्ति जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १५ : १४
लेखकबाट थप