काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि जनकपुरमा नेपाली कांग्रेसले नगर्ने निर्णय गरेको छ ।कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ ।
मेयरमा निर्वाचित साह अहिले जसपामा छन् । उनलाई नै पुनः मेयरको उम्मेदबार बनाउन जसपाले लबिङ् गरिरहेको छ । तर, कांग्रेसले लालकिशोर आवद्ध दलमात्र नभई अन्य कुनै दलसँग गठबन्धन नगरी आफैं चुनाव लड्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १० : ३५
लेखकबाट थप