काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरणका लागि बोलाएको छ । प्रेस काउन्सिल नेपालको आज बसेको समिति बैठकले धमलालाई थप छलफलका लागि काउन्सिलमै बोलाउने निर्णय गरेको हो।
धमलाले यसअघि बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएपछि उनलाई बयानका लागि बोलाएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले खबरहबलाई बताए। उनका अनुसार सोमबार १२ बजे बयानका लागि बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १३ : ०१
लेखकबाट थप