जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी

शनिबार, २३ मंसिर २०७४, ०९ : १५
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी


जाजरकोट । जाजरकोट प्रदेश ९क० मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह ९खगेन्द्रसेन० विजयी भएका छन् ।

सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बेदराज सिंहले १२ हजार ८७८ मत ल्याएका छन् ।

जाजरकोटको प्रदेश ९ख० मा यसअघि नै वाम गठबन्धनबाट एमालेका करबीर शाही विजयी भएका छन् । १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस