काठमाडौं । दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्टा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अबरुद्ध भएको छ।
त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्बाङ खोलामा गए राति आएको बाढीले पक्की पुलको ढलानका लागि तयार पारिएको संरचना भगाएकोछ।
स्याङ्जा क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ चैत्र २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन
जीर्ण बन्दै देवघाट जाने पुल
सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
१७ करोडको लागतमा पक्की पुल निर्माण हुँदै
मादीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति