मोदीलाई ओलीको सम्बोधनः हामी र नेपाल खुशी भएको छ

शुक्रबार, २८ बैशाख २०७५, १२ : १८
मोदीलाई ओलीको सम्बोधनः हामी र नेपाल खुशी भएको छ

नरेन्द्र मोदीलाई जानकी जन्मभुमि, पुन्य भुममिा नेपल सरकारको तर्फबाट, प्रदेश र नगर र सिंगै नेपाली जनताको तर्फबाट अभिभादन गर्दछु । हामी र नेपाल खुशी भएको छ । हाम्रो आउने जाने क्रम जनकको समयदेखि, विद्धवानका शास्त्रत्रदेखि स्वयम्बरदेखि भइरहेको छ ।

धार्मिक सास्कृतिक सम्बन्ध छ । हामी जनकपुर भन्नेवित्तिकै शिवको धनुष, विद्धवान विदुषी सम्झन्छौँ । शास्त्र, दर्शन धर्ती विनास सृष्टिका बारेमा पहिलेदेखि नै छलफल हुन्थे । जनकपुर भन्ने वित्तिके गुरु बाल्मीक र लबकुश खेलेको ठाउ र सिताले विताएको अवस्थाको सम्झना आउछ । आज खुशीको कुरा हो । अव पवित्र जन्मभुमि राम र जानकीको विवाह भएको ठाउ, सिताले जन्म र शिक्षादिक्षा लिएको पवित्र ज्ञान भुमिमा भारतीय प्रम मोदी आउनु भएको छ ।
खुशी व्यक्त गर्छु । फेरी पनि मोदीलाई स्वागत गर्न चाहान्छु । अव सक्रिटको काम अगाडि बढाउने छौ । प्धानमनत्रीमात्रै हैन जनस्तरमा सम्बन्ध बढाउन बस सेवाको उद्घाटन गर्न लागेका हौ ।

प्रतिक्रिया दिनुहोस