प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव छानबीन गर्न सिफारिस समिति गठन (सूचीसहित)

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, १४ : १०
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव छानबीन गर्न  सिफारिस समिति गठन (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
सदस्य यस प्रकार छन् ।

महाअभियोग सिफारिस समिति
एमाले
१. विष्णु पौडेल
२.लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट

माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह

प्रतिक्रिया दिनुहोस