काठमाडौं । ‘ब्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले ब्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए ।
यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा ब्याख्यात्मक टिप्पणीबारेको सहमति जटेको हो । यससँगै संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ११ : ४३
लेखकबाट थप