काठमाडौँ । रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन भएको छ।
रुसको राजधानी मस्को, मुख्य सहर सेन्ट पिटर्सबर्ग लगायत अन्य सहरहरूमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बीबीसीले जनाएको छ।
रुसले हिजोदेखि युक्रेनमाथि सैन्य आक्रमण थालेपछि रुसभित्रै विरोध प्रदर्शन चर्किएको हो। युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरुलेसमेत विरोध गरिरहेका छन् । रुसले युक्रेन आक्रमण थालेसँगै त्यहाँ रहेका विदेशी नागरिकसमेत जोखिममा परेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १३ फागुन २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु
युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप