काठमाडौँ । रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन भएको छ।
रुसको राजधानी मस्को, मुख्य सहर सेन्ट पिटर्सबर्ग लगायत अन्य सहरहरूमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बीबीसीले जनाएको छ।
रुसले हिजोदेखि युक्रेनमाथि सैन्य आक्रमण थालेपछि रुसभित्रै विरोध प्रदर्शन चर्किएको हो। युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरुलेसमेत विरोध गरिरहेका छन् । रुसले युक्रेन आक्रमण थालेसँगै त्यहाँ रहेका विदेशी नागरिकसमेत जोखिममा परेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १३ फागुन २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमाथि युक्रेनले गर्यो अहिलेसम्मकै ठुलो हमला, रुस भन्छ: चाँडै बदला लिन्छाैँ
दुई उत्तर कोरियाली सैनिकलाई रुसबाट युद्धबन्दीको रूपमा कब्जा गरेको युक्रेनको दाबी
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण जारी राख्ने रुसको चेतावनी
युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता
मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी