८१ प्रहरी कार्यालयमा लेखा प्रमुख तोकियो (सुचीसहित)

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, २० : ४९
८१ प्रहरी कार्यालयमा लेखा प्रमुख तोकियो (सुचीसहित)

काठमाडौँ । नेपाल प्रहरीको प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाएको छ । कार्यालयले ८१ वटा कार्यालयमा लेखा प्रमुखको रुपमा खटाएको जनाएको छ । 

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको निर्णयानुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमा प्रहरी सहायक निरीक्षक लेखा प्रमुख खटाइएको हो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस