एजेन्सी । बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो।
स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, "फेब्रुअरी सम्ममा देशमा १०१,१९०,८९० मानिसहरूले खोपको पहिलो डोज (५२,०८४,४४२ चिनियाँ खोपको डोज सहित) लगाएका छन्।
त्यसैगरी करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ । जसमा मङ्गलबारसम्म ४६,९५९, २०३ ले सिनोफार्म प्राप्त गरेका छन् । बङ्गलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान शुरु गरेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ फागुन २०७८, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
बङ्गलादेशमा जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा
बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि, नयाँ सरकारलाई चुनौती
बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण