पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो ।
सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ । विजेता टिमले १० लाख इक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आहा रारा गोल्डकपः पहिलो सेमिफाइनमा आज थ्रीस्टार र जावलाखेल भिड्दै
आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै
आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल हुँदै
आहा रारा गोल्डकप : आज त्रिभुवन आर्मी र राइजिङ स्टारबीच प्रतिस्पर्धा
डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
आहा रारा गोल्डकप : भारतीय टिम सहभागी नहुने, एपिएफ समेटियो