महाधिवेशनस्थल पुगे देउवा र पौडेल

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १४ : ०१
महाधिवेशनस्थल पुगे देउवा र पौडेल

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनको उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा सुरु भएको छ।

कार्यक्रमस्थलमा प्रधानमन्त्री एवंम् पार्टी सभापति शेरबहादुर देउवा आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कार्यक्रमा उपस्थित भइसकेका छन्।

अब केही बेरमै औपचारिक कार्यक्रम उद्घाटन हुनेछ । 

प्रतिक्रिया दिनुहोस