राजनीति

शिर्ष नेताहरुको भोटिङ (तस्विर सहित)

विहीबार, २१ मंसिर २०७४, ०९ : १६
शिर्ष नेताहरुको भोटिङ (तस्विर सहित)

चितवन । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि आज बिहान सात बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार उत्साहपुर्ण रुपमा मतदाताहरु लाईनमा बसेर मतदान गरिरहेका छन ।

कांग्रेस ,एमाले ,माओवादी सहितका दलका प्रमुख नेताहरुले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस