चितवनका अधिवक्ताहरुले पनि गरे जिल्ला अदालत अगाडि विरोध

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १३ : ५१
चितवनका अधिवक्ताहरुले पनि गरे जिल्ला अदालत अगाडि विरोध

चितवन। केन्द्रीय बारको निर्देशनअनुसार चितवन जिल्लाका अधिवक्ताहरुले पनि विरोधका कार्यक्रम गरेका छन ।

उनिहरुले आइतबार बिहान जिल्ला अदालत अगाडि धर्ना दिएका हुन ।  बिहान १०ः३० बजेदेखि ११ बजेसम्म धर्ना दिईएको बारका अध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस