को-को बने समाजवादी प्रेस संगठनका संस्थापक पदाधिकारी र सदस्य ? (नामावली)

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १५ : १५
को-को बने समाजवादी प्रेस संगठनका संस्थापक पदाधिकारी र सदस्य ? (नामावली)

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको संस्थापक पदाधिकारी एवं सदस्य घोषणा भएको छ ।

शनिबार अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका हुन् । 

त्यस्तै महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन् । उपाध्यक्षमा प्रकाश खतिवडा र शितल शाहलगायत चुनिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस