भारतबाट भन्सार छलि ल्याएको सुर्य चुरोट नष्ट

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, १३ : २५
भारतबाट भन्सार छलि ल्याएको सुर्य चुरोट नष्ट

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलि ल्याएको भारतिय सुर्य चुरोट नियन्त्रणमा लिएर नष्ट गरेको छ ।  

आज चेक जाँचको क्रममा भन्सार छलि ल्याएको सुर्य चुरोट २५० बट्टा प्रमुख प्रहरी निरीक्षक नीरु दुवाल र चन्द्रागिरी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गोपी सुर्खेतीको रोहबरमा नष्ट गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस