१२ बर्षीय एक बालसँग जबर्जस्ती यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गरेको अभियोगमा एक भारतीय पक्राउ परेका छन् ।
पर्साको ठोरी गाउँपालिका ब्रहमनगरका बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा पश्चिम चम्पराण गौनहा ५ घर भएका २९ बर्षीय अभिजित नन्दी पक्राउ परेका हुन् ।
अभियुक्त अभिजितलाई सोमबार विहान ४ बजेतिर १२ बर्षिय बालकसँग (अप्राकृतिक मैथुन) गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिई प्रहरीमा बुझाएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिएका छन् ।, यो खबर आजको नागरिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १२ बैशाख २०७५, ०७ : २४
लेखकबाट थप