काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एकजना महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उक्त शव शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरमा थप ६ जनाको शव फेला, १० जना अझै बेपत्ता
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
झ्याप्ले खोलाबाट थप ३ शव निकालियो
भोटेकोशी नदीमा बलेरो बसेपछि बेपत्ता भएका चालकको शव फेला
बाढीले बगाएर बेपत्ता माझीको शव फेला