काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदका दुवै सदनका बैठक चल्न दिएको छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी
सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
निर्धारित समयमा सुरु भएन राष्ट्रिय सभा बैठक
राष्ट्रिय सभा बैठक : मध्यपहाडी राजमार्गको काम चाँडो सम्पन्न गर्न सांसदको माग
राष्ट्रिय सभा बैठक: ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभा बैठक : बाढी पहिरोको प्रकोपबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण