काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको बैठक आह्वान गरेकी छिन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान
पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै एमाले
लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी
फागुपूर्णिमामा मौलिकतालाई जोगाउन सबै लाग्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी