दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न संसदीय समितिको सरकारलाई निर्देशन

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १३ : २१
दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।यस्तै उक्त घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि राज्य व्यवस्था समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस