लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १२ : २३
लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस