एजेन्सी । टोकियो ओलम्पिकका १४ औं दिन आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ ।आज एथ्लेटिक्समा ८ स्वर्ण पदकको टुंगो लाग्दैछ ।
अहिलेसम्म पदक तालिकामा ३४ स्वर्ण पदकसहित चिर्न शिर्ष स्थानमा रहेको छ । २९ स्वर्ण पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको आयोजक जापानको २२ स्वर्ण भएको छ ।
१७ स्वर्णसहित अष्ट्रेलिया चौथो स्थानमा छ भने रुसी ओलम्पिक कमिटि र बेलायतले १६–१६ वटा स्वर्ण पदक जितेका छन् ।टोकियोमा अहिलेसम्म ६३ देशले स्वर्ण पदक जित्दा ८८ देशले पदक तालिकामा नाम लेखाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलम्पिकमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडीलाई ५० हजार अमेरिकन डलर पुरस्कार
चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा
स्पेन र फ्रान्स पेरिस ओलम्पिक फुटबलको फाइनलमा
पेरिस ओलम्पिकको भव्य उद्घाटन
ट्र्याक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै