काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले हालसालै ब्युँताइएको युथ फोर्सलाई भ्रष्टाचारविरुद्ध लाग्न निर्देशन दिएका छन् ।
शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले भने, ‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ ।’
पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएको दावी गरे। उनले युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहन्छन् भने त्यसलाई ठेगान लागउने संगठन हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ साउन २०७८, १६ : ४०
लेखकबाट थप