धादिङ । अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।धादिङको नीलकण्ठ नगरपालिकाका ती वृद्ध खोप लगाएर घर गएको केही समयपछि मृत्यु भएको हो ।
उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १८ : ५५
लेखकबाट थप