चितवन । जिल्ला प्रशासन कार्यालयले चितवनले एक हप्ताको लागि निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ । चितवनमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १६ : ५७
लेखकबाट थप