चितवन । चितवनको राप्ती नगरपालिकाको सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीले बोक्ने मोवाइल फेला परेको छ ।
मोबाइलमा सिमकार्ड भने छैन । शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको प्रहरीको भनाइ छ । सोमबार मोबाइलको ब्याट्री फेला परेको थियो । ब्याट्री फेला परेको ठाउँभन्दा पाँच मिटर पर मोबाइल फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असार २०७८, १७ : ०८
लेखकबाट थप