वीरगञ्ज । वीरगञ्ज ब्यारेकमा कार्यरत एक जना नेपाली सेनाका जवानले आफैलाई गोली हानेका छन् । वीरगञ्जको चण्डीप्रसाद गण ब्यारेकमा कार्यरत पर्साको पोखरिया नगरपालिका ७ सतवरिया टोलका श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैलाई गोली हानेका हुन् ।
उनको चिउडोबाट गोली छिरेर आँखा नजिकैबाट निस्किएको पर्साका प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा चौहानले आफैले आफैलाई गोली हानेको जस्तो देखिएको प्रहरीको भनाई छ ।
चौहानको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको खनालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असार २०७८, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी
नेपाली सेनामा भर्ना खुल्यो
उपनिर्वाचनमा सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी
सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रियद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय