लन्डन । इंग्ल्यान्डले शुक्रबार युरो २०२० को अन्तिम १६ मा प्रवेश गर्ने अवसर गुमाएको छ । स्कटल्यान्डले इंग्ल्यान्डलाई गोलरहित बराबरी खेलेपछि उसको पनि अर्को चरण प्रवेशको सम्भावना कायम छ ।
यो खेल जितेको भए इंग्ल्यान्ड समूह ‘डी’ बाट नकआउट चरण पुग्ने निश्चित हुने थियो । तर स्कटल्यान्डले तेर्साएको कडा रक्षात्मक रणनीति अगाडि इंग्ल्यान्डले पर्याप्त आक्रमण पनि बुन्न सकेन् ।
अब इंग्ल्यान्डले चेक गणतन्त्रविरुद्ध समूह चरणको अन्तिम खेलमा हार टार्ने हो भने पनि अर्को चरणका लागि छनोट हुनेछ । सन् १९९८ को विश्वकपयता पहिलो ठूलो प्रतियोगिता खेलिरहेको स्कटल्यान्डले भने आफ्नो सम्भावनाका लागि अन्तिम खेलमा क्रोएसियालाई हराउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ असार २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनले जित्यो युरोकपको उपाधि
नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा
युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदै
युरोकप : जर्मनी बाहिरियो, स्पेन सेमिफाइनलमा
युरोकप : क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
पोर्चुगल युरोकपको क्वाटरफाइनलमा