सर्वोच्चको फूलकोर्ट बैठक : नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १४ : ०७
सर्वोच्चको फूलकोर्ट बैठक : नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न गठन हुने संवैधानिक इजलासको प्रयोजनका लागि नियमावली संशोधन नहुने भएको छ ।
सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फूलकोर्टको शुक्रवार बसेको बैठकले वरिष्ठतम् न्यायाधीशलाई राखेर इजलास गठन गर्न कुनै बाधा नरहेकाले नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहोस