स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १८ : २१
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौँ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।

शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेको बताएका हुन् ।

गत वर्ष सरकारले सङ्घीय संसद् निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस