संघीय संसद भवन निर्माण गर्न ५ अर्ब रुपैँया विनियोजन

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १८ : १०
संघीय संसद भवन निर्माण गर्न ५ अर्ब रुपैँया विनियोजन

काठमाडौं । संघीय संसद भवन निर्माण गर्नका लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।

संघीय संसद भवन सहित सभाहल, सम्मेलन हल निर्माणका लागि उक्त रकम छुट्टयाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस