जयनगर–जनकपुर रेल सञ्चालन गर्ने घोषणा

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : ५७
जयनगर–जनकपुर रेल सञ्चालन गर्ने घोषणा

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा जयनगर–जनकपुर–कुर्था रेल सञ्चालन गर्ने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले आधुनिक प्रविधियुक्त रेल सञ्जाल विकास गरिने बताए ।
 

प्रतिक्रिया दिनुहोस