पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : ५०
पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने

काठमाडौं । पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर्जा दिने जानकरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस