चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट विनियोजन

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : ३९
चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट विनियोजन

चितवन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट विनियोजन गरेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले राममन्दिर बनाउन बजेट विनियोजन गरेको छ ।
केही हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा अयोध्यापुरीमा भगवान् रामको मुर्ती स्थापना गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस