२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : २१
२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि २० माइक्रोन भन्दा कम क्यालिटिका सबै खाले प्लास्टिकजन्य वस्तुहरुको उत्पादन आयात तथा प्रयोगलाई प्रतिवन्ध लगाएको छ । त्यस्ता सामान प्रयोग गर्न र आयात गर्न समेत नपाइने बताएको छ । 

पोलिथिनका झोलाहरूको सट्टा जुट, कपडा लगायतका झोलाहरु प्रयोग गर्नु पर्ने सरकारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस