गरिवी निवारण कोष खारेज

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : १५
गरिवी निवारण कोष खारेज

काठमाडौं । सरकारले गरिवी निवारण कोष खारेज गरेको छ । लामो समयदेखि गरिवी निवारण गर्नकाल लागि सञ्चालित कोषलाई खारेज गर्दै सरकारले कोषमार्फत लगानी गरेको रकमलाई सहकारीमा रुपान्तरण गर्ने आगामी वर्षको बजेट भाषणमार्फत जानकारी गराएको हो ।

गरिवी निवारण कोषमार्फत लगानी भएको १९ अर्ब रकम सहकारी संस्थाको विउ पूजीमा रुपान्तरण हुने अर्थमन्त्री बष्णिु पौडेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस