रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ५८
रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

काठमाडौं । सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।

किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नको लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।


 

प्रतिक्रिया दिनुहोस