राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी अध्यादेश जारी

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १५ : ३६
राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी अध्यादेश जारी

 काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशमार्फत जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा ३ अध्यादेश जारी गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस